चितवन, १६ साउन । भरतपुर महानगरमा कांग्रेस र मोआवादी गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले सर्वोच्चको फैसला जनताको पक्षमा रहेको बताउनु भएको छ ।
सर्वोच्च अदालतले भरतपुर १९ मा फेरी मतदान गर्ने निर्णय गरेको भोलिभल्ट एबीसी न्यूजलाई प्रतिकृया दिदै दाहाले फैसला जनताको पक्षमा रहेको बताउनु भएको हो । आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै दाहालले पराजित मानसिकता बोकेकाहरुले सर्वोच्चको फैसला मान्न नचाहेको समेत आरोप लगाउनु भएको छ ।
भरतपुर १९ का मतदातासँगै भेटिएकी दाहालसँग सहकर्मी बिकास पौडेलले लिएको प्रकतिकृया हेरौं ।
प्रतिक्रिया दिनुहोस्