काठमाण्डौं ४, असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । यो सिजनामा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी ...