वीरगन्ज, ३ असोज । प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ । सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । वीरगञ्ज महानगरपालिका– १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख ...