झापा, १० कात्तिक । झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–५ का नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीसँगको झण्डपमा परी घाइते भएका दुई जनाको मेची अस्पतालमा उपचार भईरहेको छ । अर्जुनधारा नगरपालिका–११ का ...