फलेवास, पर्वत, १३ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पर्वतमा ७४ वटा मतदानस्थल निर्धारण गरिएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदानस्थललाई नै आधार बनाएर निर्धारण गरिएको हो । मतदानस्थल ७४ रहे ...