हेटौडा, २९ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले शपथ लिनु भएको छ । यो सगै नेपालले औपचारिक रुपमा पहिलो मुख्यमन्त्रीका रुपमा पौडेललाई पाएको छ । उहाले अहिले केहीबेरमा पदभार ग्रहण गर्दै हुनुहुन्छ । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने ...