काठमाडौं, २८ माघ । पढाईप्रतिको लगनशिलता कस्तो हुनुपर्छ भनेर हेर्ने हो भने चीनको एक बालकले देखाएको लगावलाई हेरे पुग्छ । चीनको युनान प्रान्तको जुहानशानबाओ प्राइमरी स्कूलमा पढ्ने एक बालक माइनस ९ डिग्री सेल्सियस चिसोमा लगभग ३ माइल टाढा शहरमा रहेको आफ्नो विद्यालयमा पढ्न जान्छन् । ...