सिन्धुली– रानीचुरी ६ हाल कनपा १२ सिमलटोकका वडाध्यक्ष ललित बहादुर आलेले उक्त वडाका अग्नि पीडितलाई सहयोग गर्न पुन निर्माण तथा पुनः स्थापना अभियानसँग सहयोग मागेको छ । सिमलटोकका प्रेम बहादुर वुर्जा मगरलाई मिल्न सक्ने निर्माण तथा आर्थिक सुविधा उपलब्ध गराईदिन अभियानलाई सिफारिश गरेको छ । ...