काठमाडौँ, १७ फागुन । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाड र तराईमा खेलिने होली पर्वका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा धार्मिक र सांस्कृतिक होली पर्वले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, ...