काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले एमालेका ८ र माओवादी केन्द्रका ७ मन्त्री थप्दै मन्त्रीपरिषद् विस्तार गरेका छन् । एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यससंगै ओली सरकार २२ ...