काठमाडौं, ३ चैत । दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध हुनुभएको छ । उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा उहाँको मात्र मनोनयन परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । निर्विरोध निर्वाचित भएको घोषणा भने भोलि मात्र हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध ...