Accuracy, Balance & Credibility - JOURNALISM
सर्लाही, ४ चैत । सर्लाहीको सोल्टी बजारबाट १५ लाख बरावरको चोरी भएको छ । गए राती बागमती नगरपालिका वडा नं ८ स्थित सोल्टी बजारमा रहेको माँ सरोवर ज्वेलर्स बाट १८ तोला सुन, ६ केजी चाँदी र पसल को दराजमा राखिएको नगद २ लाख सहित १५ लाख ...