नुवाकोट, ५ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको छ । सम्मेलन यही चैत ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा संयुक्तरुपमा हुन लागेको हो । सम्मेलनको आवश्यक तयारी पूरा भएकाले केही आन्तरिक व्यवस्थापनको काम मात्र बाँकी रहेको काँग्रेस ...