काठमाडौं, ५ चैत । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध महानगरीय प्रहरी परिसरमा कुनै पनि उजुरी नपरेको प्रहरीले जनाएको छ । महानगीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन कुमार थापाले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्ध उजुरी नपरेको जानकारी दिएको हो । विभिन्न सञ्चार माध्यममा पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्ध नागरिकता र ...