ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनियर्स एसोसिएसनको १५ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा


admin
चैत्र ५, २०७४ सोमबार  ६ : २६ बजे

काठमाडौं, ५ चैत । नेपाल इन्जिनियर्स एसोसिएसनको १५ औं राष्ट्रिय सम्मेलन आगामी सातदेखि नौ गतेसम्म काठमाडौमा हुने भएको छ ।

हरेक दुई दुई वर्षमा हुने सम्मेलन यस वर्ष समृद्ध संघीय नेपालका लागि इन्जिनियरिङ विषयमा केन्द्रित रही आयोजना गर्न लागिएको एसोसिएसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनाएको हो ।

राष्ट्रिय पूर्वाधार बिकास र जनताको जीवनस्तरको सुधारका लागि सम्मेलन महत्वपूर्ण हुने बिश्वास लिएको एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा जलवायु परिवर्तन, प्राविधिक जनशक्ति व्यवस्थापन, अनुसन्धान र विकास, सार्वजनिक निजी साझेदारी लगाएका बिषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिइएको छ ।

सम्मेलनको चैत ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com