काठमाडौं, १५ चैत । कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने २०० जना पोखरा रङ्गशालामा थुनिएका छन् । प विनाकाम लकडाउन आदेशको अवज्ञा गरी सडकमा निस्किएकाहरुलाई आज पोखराका विभिन्न स्थानबाट पक्राउ गरी रङ्गशालाभित्रको भलिबल प्रशिक्षण कोर्ट र बास्केटबल कोर्टमा लगेर राखेको जिल्ला ...