ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता गर्न वा सार्न सकिने


admin
चैत्र ११, २०७६ मंगलबार  २ : ५३ बजे

काठमाडौं, ११ चैत । मुलुक लकडाउन अवधिसम्मका लागि काटिएका आन्तरिक हवाइ सेवाका टिकटको टिकट निःशुल्क फिर्ता गर्न सकिने भएको छ ।
वायुसेवा कम्पनीहरुले निः शुल्क काटेकै मूल्यमा टिकट फिर्ता गर्ने बताएका छन् । बुद्ध एयरले टिकट रिसेड्युल तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न आग्रह गरेको छ । समिट एयरले समेट टिकट फिर्ता वा सार्न सकिने बताएको छ । यति एयरलाइन्सले समेत अवधिको टिकट फिर्ता वा सार्न सकिने बताएको छ । नेपाल सरकारले साताव्यापी लकडाउन घोषणा गरेसंगै आन्तरिक हवाई उडान पूर्णतया बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान एक साताका लागि बन्द गरिएको जानकारी दिएको छ ।

यसअघि सरकारले लामो दूरीका सवारी साधन मात्र रोक्ने भने पनि हवाइ उडान रोक्ने निर्णय गरेको थिएन । तर, लकडाउन घोषणापछि भने सबै हवाइ सेवा बन्द भएको हो । वायुसेवा कम्पनीहरुले समेत सार्वजनिक सूचना जारी गर्दै १८ चैतसम्म सबै उडान बन्द भएको जानकारी गराएका छन् । यससंगै काठमाडौंबाट हुने दैनिक ३ सय आन्तरिक उडान अवतरण ठप्प भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

बालेनको ‘राष्ट्रवादी’ रणनीतिको छायामा रविको दिल्ली दौड !

मादक पदार्थ खाएर सवारी चलाउँदा वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु

३ जना सहायक हबलदारसहित ११ प्रहरीलाई सेवाबाट हटाउने चेतावनी (सूचनासहित)

आज हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षाको सम्भावना, तराईमा तातो हावा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com