काठमाडौं, १३ चैत । ज्योतिषशास्त्रका अनुसार मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । बालक जन्मेको बार र समयले उसको स्वाभाव, चरित्र र जीवनको विकासक्रम निर्धारण गर्ने कुरा ज्योतिषहरुले बताउने गरेका छन् । ज्योतिषशास्त्रलाई आधार मान्दा यी बारमा जन्मेका व्यक्तिको स्वभाव ...