सप्तरी, १० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरु आफू पनि र मुलुकलाई पनि तहसनहस गर्ने आरोप लगाउनु भएको छ । संघीय समाजवादी फोरम नेपाल सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो आरोप लगाउनु भएको हो ...