काठमाडौँ, ९ जेठ । संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राख्नुभएको थियो । नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी ...