गुल्मी, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय गुल्मीले लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । सुनसरी रामधुनी नगरपालिका ८ का २६ वर्षिय बिजय लिम्बु, गुल्मीको रेसुङा नगरपालिका २ का १९ वर्षिय नवीन बिक, सोही ठाउँका १८ वर्षिय बिबेक गुरुङ, मुसिकोट नगरपालिका ८ का ...