काठमाडौं,१५, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको शिक्षण अस्पतालले दाबी गरेको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको ...