ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीमा एक सय बिरामीको पूर्व नर्स होएगलले गरे हत्या


admin
कार्तिक १४, २०७५ बुधबार  ३ : १९ बजे

एजेन्सी,१४ कात्तिक । जर्मनीमा एक जना पूर्व नर्स निएल्स होएगलले आफ्नो जिम्मेवारीमा रहेका १ सय बिरामीको हत्या गरेको स्विकार गरेका छन् ।
आफूमाथि लागेको अभियोगमाथि अदालतमा भएको पहिलो सनुुवाईमै होएगलले औषधिको अधिक मात्रा दिएर बिरामीको हत्या गरेको स्विकारेका हुन् ।

अन्य बिरामीको हत्या गरेको अभियोगमा यसअघि नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगलले बिरामीलाई जीवनको अन्तिम समयमा बचाउन सकिन्छ भन्ने विश्वासमा आफूले औषधिको अधिक मात्रा दिएको स्विकारेका हुन् ।

औषधिको मात्रा घटबढ गर्नुलाई जर्मनीको स्वास्थ्य कानुनले अवैध मान्दछ । आरोपित पूर्व नर्स काम गर्ने जर्मनीको उत्तरी सहर ओल्डेनबर्गमस्थित एक अस्पतालमा ३६ बिरामी मारिएको अभियोजनकर्ताले बताएका छन् ।

यसैगरी नजिकैको एक क्लिनिकमा सन् २००० देखि २००५ को बिचमा ६४ जना बिरामीको हत्या गरिएको थियो । आरोपित नर्स होएगलको जिम्मामा रही उपचारको क्रममा मारिएका १ सय ३० शरीरलाई समाधीबाट निकाली अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com