बिर्तामोड, २३ मङसिर । वीरता जेसीजको आयोजनामा आज आइतबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा विद्यालयका ८४ विद्यार्थीलाई छाता वितरण गरिएको थियो । वीरता जेसीजका कार्यक्रम संयोजक अनन्तलाल ...