सुर्खेत, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक शुरु भएको हो । नेकपा कर्णाली प्रदेशका इञ्जार्च जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष गोरखबहादुर ...