काठमाडौं,२१ मङसिर । आगामी माघ पहिलो साताबाट १४ औँ संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता शुरु हुने भएको छ । आयोगक ढोरपाटन स्पोर्टस क्लबले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । ...