पोखरा, २३ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लैङ्गिक, जातिलगायतका कुनै पनि विभेद अन्त्यका लागि सामाजिक एकता अपरिहार्य रहेको बताउनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक दुईदिने अन्तक्र्रियामा उहाँले विभेदले समाजलाई ...