काठमाडौं, ७ पुस । सभामुख कृष्णबहादुर महराले दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बस दुर्घटनाप्रति आफू निकै मर्माहत भएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । दुर्घटनामा परी घाइते ...