हेटौँडा १३ पुस । मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ गजुरीका दिलबहादुर तामाङ रहेका छन् । पक्राउ परेका चारै जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ...