नेपालगन्ज,१३ पुस । डिएसपीलाई ५० हजार घुस दिन खोज्ने दुई जना गोरु तस्करलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । आज शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि दुई गोरु तस्करलाई प्रहरीले रकमसहित पक्राउ गरेको थियो । डिएसपी ...