ञ्चनपुर, २ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बेदकोट नगरपालिकामारहेको शिवलिंगेश्वर धामको अवलोकन भ्रमण गरेका छन । उनले विहीबार विहान बेदकोट नगरपालिकाको वडा नं. ४ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल शिवलिंगेश्वर धामको अवलोकन भ्रमण गरेका हुन । आजै (विहीबार) पर्यटकीय क्षेत्र बेदकोट ताल ...