भैरहवामा,२९ माघ । बाल सुधार गृहमा विभिन्न अपराधमा सजाय भोगी रहेको ६ जना थुनुवा कैदि सोमबार राती फरार भएका छन् । भैरहवामा रहेको बाल सुधार गृहमा रहेका चोरी मुद्यामा संलग्न चार र जबरजस्ती करणी मुद्यामा संलग्न दुई गरी ६ जना कैदि थुनुवाहरु फरार भएको जिल्ला ...