काठमाडौं,२२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित चेक जाँचका लागि अस्पतालमा भर्ना गरिएको छ । बुधबार प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो। मिर्गौला रोगबाट पीडित प्रधानमन्त्रीको सबै चेकजाँचका लागि कम्तिमा २४ घन्टा अस्पतालमा राख्नुपर्ने बताइएको छ । प्रधानमन्त्री ओली सचिवालयका अनुसार ...