ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला पुनःस्थापना केन्द्र : एक सय २० महिला हिंसाका घटना सार्वजनिक


admin
फाल्गुन २०, २०७५ सोमबार  ४ : ४९ बजे

काठमाडौं,२० फागुन । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले गत माघ महीनामा १२० महिलामाथि हिंसा भएको घटना सार्वजनिक गरेको छ । 

ओरेकको कार्यालयमा अभिलेखीकरण भएका र सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कका आधारमा सो विवरण सार्वजनिक गरेको हो । महिला हिंसाका घटनामध्ये ३५ शारीरिक हिंसा, २८ बलात्कार, १७ मानसिक हिंसा, ११ स्रोत सुविधाबाट वञ्चितीकरण, नौ हत्या, छ यौन दुव्र्यवहार, छ हत्या र बलात्कारको प्रयास तथा अन्य आठ विभिन्न हिंसा भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ । 

हिंसा प्रभावितमध्ये १७ देखि २५ वर्ष उमेर समूहका महिलामाथि सबैभन्दा बढी हिंसा भएको आरेकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ३० प्रतिशत, १६ वर्ष मुनिका २२ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेरका नौ प्रतिशत र ४५ वर्षदेखि माथिका तीन प्रतिशत महिला हिंसामा परेको तथ्याङ्क छ । 

हिंसामा परेका महिलामध्ये सबैभन्दा बढी ३६ प्रतिशत श्रीमान्बाट, २५ प्रतिशत छिमेकीबाट, १६ प्रतिशत परिवारका सदस्यबाट, १२ प्रतिशत अपरिचित व्यक्ति, सात प्रतिशत साथीबाट र चार प्रतिशत शिक्षक र आफूले आत्मीय ठानेका साथीबाट हिंसामा परेको ओरेकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com