काठमाडौं, २४ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिनुभएको छ । आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उहाँले उक्त निर्देशन दिनुभएको हो । मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा ...