ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको एक बर्षको ३० प्रतिशत तलब कोरोना कोषमा


admin
चैत्र २४, २०७६ सोमबार   ४ : ५४   बजे

 

काठमाडौं, २४ चैत । भारतले कोरोना भाइर विरुद्धको लडाईंमा हुने खर्च जुटाउन सांसदहरुको १ वर्षको तलबममा ३० प्रतिशत कटौती गर्नेभएको छ ।

आज बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले सबै सांसदहरुको १ वर्षको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न खबौं रुपैयांको आवश्यकता पर्ने भएपछि भारतले सांसदहरुको तलब कटौती गरेको हो । मन्त्रिपरिषद्ले सांसदहरुले दुई वर्षसम्म सांसदकल्याणकारी कोषको रकम समेत प्रयोग गर्न रोक लगाएको छ । १ वर्षसम्म सांसदहरुको रकममा ३० प्रतिशत कटौती गर्दा र सांसदहरुको कल्याणकारी कोषको रकम खर्च गर्न रोकिंदा मात्र ७९ अर्ब भारतीय रुपैयां बचत हुनेछ ।

यस्तै, ८९ अर्ब भारतीय रुपैयां बचत हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति एवं गभर्नरको तलबमा पनि यसैगरी कटौती हुनेभएको छ । यस्तै, विजेपीको नेतृत्वमा रहेको राज्यका विधानसभा सांसदहरुको रकममा समेत यसैगरी ३० प्रतिशत कटौती हुने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group