काठमाडौं, २९ फागुन । सरकारको पूर्व तयारी फितलो भइरहेको भन्दै प्राणघातक कोरोना कोभिड–१९ को संक्रमण नेपाल भित्रन नदिन आलोचना भइरहेका बेला छिमेकी देश भारतले कोरोनाविरुद्ध लड्न कडा कदम चालेको छ ।कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक ...