काठमाडौं, २७ फागुन । दोस्रोपटक मृगौलाको प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको अस्पताले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थामा थप सुधार हुंदै गएको जनाएको हो । मृगौला प्रत्यारोपण ...