काठमाडौं, ३ चैत । विशेष अदालतले ललिता निवास निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १ सय ७५ जनाविरुद्ध २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ललिता निवास र ...