काठमाडौं, ६ मंसिर । गएको असोज १३ मा सरकारले नेपाललाई खुला दिशा मुक्त घोषण गरिसेको छ । ८० प्रतिशत शौचालयको सुविधा पुगेपछि घोषणा गर्ने सरकारी मापदण्ड छ । तर मुलुककै संघीय राजधानी सार्वजनकि शौचालय विहिन जस्तै छ । भएका शौचालय समेत मर्ममत संभार छैनन् । ...