काठमाडौं, १० मंसिर । नयाँ इँटा नपार्न नमोबुद्ध नगरपालिकाले दिएको निर्देशन अवज्ञा गर्ने इँटा उद्योगहरु अदालतबाट पनि कुनै कार्य नगर्न आदेश आएपछि काम रोक बाध्य भएका छन् । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटन, ललिपतपुर पुगेका व्यवसायीबारे उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी इँटा ...