काठमाडौं, २२ असोज । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा १२ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ८०० बढी नागरिकको मृत्यु भएको बताएको छ । यस्तै, ...