स्थानीय तहको निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे एबीसी टेलिभिजनले एक्जिट पोल प्रशारण गर्ने भएको छ । ७ वटै प्रदेशका ७५३ स्थानीय तहहरुमा कुन दलले कति स्थानमा विजय हासिल गर्छ भन्ने अनुमानसहित एक्जिट पोल तयार पारिएको हो । एक्सिट पोल आज बेलुकादेखि प्रशारण गरिनेछ ...