ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैले मरेको सिनो (राजा) लाई किन बोकेको भन्थे, राम्रै भयो : कमल थापा (भिडियो)


एबीसी / संवाददाता
बैशाख १२, २०७९ सोमबार  ८ : ५७ बजे

काठमाडौं । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत राप्रपामा रहेका बेला राजाको कुरा उठाउंदा सवैले मरेको सिनो र यस्तो हत्यारोलाई किन बोकेको भन्दै प्रश्न गरेको बताएका छन् । एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै थापाले भने – नांगो हस्तक्षेप गर्दै निर्मल निवासले महाधिवेशनबाट मलाई हराएर नियतिले राजाको अनुयायी बन्न बाट मुक्त गरेको जस्तो लाग्छ । थापाले महाधिवेशनमा भन्दा पहिल ज्ञानेद्रले तिमीले पार्टी छोड्देउ भनेको भए आफूले सहजै मान्ने पनि स्पष्टीकरण दिए ।
एकदिन राजेन्द्र लिंगदेनको अवस्था पनि आफन् जस्तै हुने बताउंदै थापाले, एमालेसंगको सहकार्य, कन्जरभेटिभ ाजनीति र दरबा।र र राजा ज्ञानेन्द्रसंगको संगतका बारेमा विस्तृत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

नेपालको राजनीतिमा मिडिया र युट्युबरहरूको घोल: यथास्थितिवादको खेल

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

डिस्कर्ड (असहमति) को बोर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com