ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छुवाछुत उन्मुलनमा राज्य असफल भएको छ– अध्यक्ष शर्मा


एबीसी न्यूज

 

काठमाडौं, ७ असार । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले सनिबार राजधानीमा गरेको अन्र्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलन सम्बन्धीत नीतिगत तर्जुमामा राज्य असफल भएको बताउनुभएको हो । उहाँले छुवाछुत सम्बन्धी विद्यमान ऐन प्रभावकारी र बलियो नभएको र देखाउनका लागि मात्रै ल्याईएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिलेको प्रस्तुत छुवाछुत विरुद्धको ऐनबाट कोही त्रसित हुदैन । त्यो ऐन हुनु नहुनु केही फरक छैन । त्यसैले अहिले सम्मको हाम्रो डिजाईन फेलियर छ । कसरी छुवाछुत उन्मुलन गर्ने ? किन भएन त यत्तिका बर्ष हुँदा ? त्यसकारण कहीँ डिफेक्ट छ । डिजाईनको डिफेक्ट छ । कहीँ कार्यान्वयन गर्ने तरीकाको डिफेक्ट छ । ”

अध्यक्ष शर्माले दलित समुदायलाई पनि आफ्नो हक अधिकारका लागि एग्रेसिप भएर अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले चेतनाको विकासले मात्रै छुवाछुतको अन्त्य नहुने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले विशेष गरेर नया पुस्ताहरुलाई दलित र गैह् दलित हुन्छन् भन्ने नै जानकारी नगराई समतामुलक समाजको शिक्षा दिनुपर्ने धारणा राखे ।

आयोगले छुवाछुत विरुद्धको अधिकारका बारेमा दलित समुदायका राष्ट्रिय कलाकार र खेलाडीहरुसंग अन्र्तरक्रिया गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com