ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेनाको माग


एबीसी न्यूज

 

 

काठमाडौं, २ असार ।  तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेना सङ्घको केन्द्रीय समितिले माग गरेको छ । सङ्घले यसै क्षेत्रका गृहमन्त्री रामबहादुर थापा र कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर तत्काल काम अघि बढाउन आग्रह गरेको हो ।

नगरप्रमुख श्रेष्ठले आउँदो असार १० गते हुने नगर परिषद्बाट विस्तृत परियोजना अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गर्न लागिएको जानकारी दिनुभयो । श्रेष्ठलाई यसअघि नै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सङ्ग्रहालयका लागि काम अघि बढाउन आग्रह गरिसक्नुभएको छ ।

सशस्त्र द्वन्द्वको समयमा रहेका डिभिजनमध्ये तेस्रो डिभिजनलाई निकै महत्वका साथ हेर्ने गरिएको थियो । सङ्घका अध्यक्ष देवीप्रसाद ढकालले विस्तृत अध्ययन प्रतिवेदन र सीमाङ्कनको काम स्थानीय तहबाट गराएपछि अरू काम गर्ने कुरामा गृहमन्त्री थापाले आश्वस्त गराउनुभएको जानकारी दिनुभयो । ढकालले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई पर्यटन विकासमा जोड्नसमेत युद्ध सङ्ग्रहालय उपयोगी बन्ने बताउनुभयो ।

जिल्लामा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु हेर्न, थारू संस्कृतिमा रमाउन र डुङ्गा सयर गर्न पर्यटक आउने गरेका छन् । महत्वपूर्ण गन्तव्यको अभावमा पर्यटकको यहाँको बसाइ दुई रात मात्र हुने गरेको छ । युद्ध सङ्ग्रहालय बनेमा थप एक रात पर्यटक राख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com