ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरीबाट भएको घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

admin
चैत्र १८, २०७५ सोमबार  २ : ५५ बजे

काठमाडौं,१८ चैत । आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । 

विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ । 

मन्त्रालयले सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली परिचालन समेत गरेको छ । साथै उहाँहरुले ती जिल्लामा घाइतेको उपचार तथा अन्य कार्यको समन्वय समेत गर्नुहुनेछ । हालसम्म हावाहुरीका कारण २७ जनाको मृत्यु र ४०३ घाइते हुनपुगेका थिए । 

हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिटमा ४०३ जना घाइतेको उपचार भइराखेको मन्त्रालयले जनाएको छ । 

ती घाइतेमध्ये ११ जनालाई यहाँस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार गर्न ल्याइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

मन्त्रालयबाट परिचालन भएका चिकित्सक टोली पुगिसक्नुभएको तथा स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट स्वास्थ्यपरीक्षण, औषधि वितरणको कार्य जारी रहेको छ । “पथलैयास्थित क्षेत्रीय औषधि भण्डारबाट ती जिल्लामा थप औषधि पुगिसकेको छ, औषधिको अभाव छैन, खानेपानी, पोषण, खाद्यान्न, सरसफाइलगायत सातवटा क्षेत्रमा अभाव रहेको छैन”, उहाँले भन्नुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यतामा आज बसेको स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । 

बैठकले घाइतेको उद्धार, उपचार तथा अन्य मानवीय सहयोगका लागि जनकपुर, हटौँडा र चितवनबाट थप चिकित्सकसहित स्वास्थ्यकर्मी ती क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो । ती जनशक्ति प्रभावित क्षेत्रमा पुगिसकेको मन्त्रालयले जनाएको छ । “थप जनशक्ति आवश्यक परेमा काठमाडौँमा तयारी अवस्थामा रहेका छन्”, प्रवक्ता श्रेष्ठले भन्नुभयो । घाइतेको उपचार गर्न रगत अभाव नरहेको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिनुभयो । 

“स्थानीय रुपमा हावाहुरीबाट प्रभावितको उद्धार, राहत वितरण कार्यमा कार्यमा स्वयंसेवक परिचालन गरिरहेका छौँ, राहतका सामग्री वितरणकार्य जारी रहेको छ, रगतको अभाव रहेको छैन, थप रगतको आवश्यकता परेका नजिकका जिल्ला र काठमाडौँमा तयारी अवस्थामा राखेका छौ”, उहाँले भन्नुभयो । 

हाल सोसाइटीले हावाहुरीले क्षति पु¥याएका पीडितलाई आवश्यकताका आधारमा तारपोलिन (त्रिपाल), टेण्ट वितरणकार्य शुरु गरेको जनाएको छ । उपचारका लागि काठमाडौँ ल्याइने घाइतेको मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि पाँचवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । साथै प्रभावित क्षेत्रका सबै एम्बुलेन्सलाई परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

हावाहुरीले विशेषगरी वीरगञ्जदेखि पथलैया करिडोर क्षेत्रमा वढी प्रभावित पारेको थियो । प्रभावित क्षेत्रमा नेपाली सेनाले २८ नं बाहिनीबाट स्वास्थ्यकर्मी परिचालन गरेको छ । आवश्यक हाडजोर्नी, शल्यचिकित्सक, जनरल उपचारसहितका तीनवटा समूह परिचालन गरिएको सहायक रथी अरुणकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा हामी थप स्वास्थ्यकर्मी परिचालन गछौँ ।

आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

एमालेका पूर्वमन्त्री रामवीर मानन्धर र रसुवाका जनादर्न ढकाल समेत ४ दर्जन कार्यकता कांग्रेस प्रवेश

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com