ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काल्पनिक कथाको अन्धबिश्वासबाट ननिस्के महिला मुक्ति असम्भव : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
फाल्गुन २४, २०७५ शुक्रबार  ८ : २४ बजे

बुटवल, २४ फागुन,
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले काल्पनिक कथाको अन्धबिश्वासमा पर्दा सम्म नेपाली महिलाहरुको मुक्ति सम्भव नरहेको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ र अखिल नेपाल महिलासंघ क्रान्तीकारीको प्रदेश कमिटीले आज बुटवलमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले महिलाहरु समाजमा अगाडी बढ्नबाट काल्पनिक कथाको अन्धबिश्वास बाधक भएको बताउनु भयो । उहांले सामाजिक उन्मुक्तिका लागि महिलाहरुलाई काल्पनिक कथाका पछाडी नलाग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले बिगतमा राज्यकै बिभेदकारी निती भएका कारण महिलाहरु पछाडी पारिएको उल्लेख गर्दै वर्तमान सरकार धर्म निरपेक्षको पक्षमा र समानताको पक्षमा रहेकाले महिलाहरुको मक्तिको बाटो सहज हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका पर्यटन मन्त्री लिला गीरी, अनेमसंघका केन्द्रिय सदस्य साबित्रा अर्याल, अनेमसंघ क्रान्तीकारीकी केन्द्रिय सदस्य टिका ओली लगायतले श्रमिक महलिाहरुलाई शुभकामना दिनुभएको थियो भने गायक बद्री पंगेनीले महिला मुक्तिका बिषयमा लेखिएको आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com