काठमाडौं,१६ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि भोली विहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । पोष्टमार्टमको रिपोर्ट आउन ढिला भएपछि श्रद्धाञ्जली भोलि शुक्रवार विहान ८ बजेलाई तय भएको हो ।
प्रतिक्रिया दिनुहोस्