काठमाडौँं, १६ फागुन निधन भएका मन्त्रीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’
काठमाडौं । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फेसबुकमा रिमेम्बरिङ भनेर फेसबुक कम्पनीले लेखेको छ । फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइलमा नै फेसबुक कम्पनीले यसो गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्